आत्रेय ऋषि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सृष्टिकर्ता ब्रह्माका नेत्रबाट अत्रिऋषिको जन्म भयो |कर्दमपुत्री अनसूया र राजर्षि कुशनाभकी १० ओटी छोरीहरू अत्रिकी पत्नीहरू हुन् | ती मध्ये कुनै एकबाट आत्रेयऋषिको जन्म भयो |यिनी वैदिक तथा पौराणिक कालका प्रसिद्ध ऋषि हुन् | यिनी वैदिक कालका मन्त्रद्रष्टा ऋषि तथा आत्रेय गोत्र का प्रवर्तकका रूपमा पनि हुन्|

आत्रेय ऋषि

यो पनि हेर्नुहोस्।[सम्पादन गर्ने]

आत्रेय गोत्र

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]