आन्दोलन अलङ्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भारतीय संगितमा आन्दोलन (Hindi: आन्दोलन) एक विशिष्ट सजावट (अलङकार) हो जसमा भद्र आरोह र अवरोह हुने गर्दछ स्वरहरूको बीचमा , जुन ओल्लो पल्लो स्वरहरू छुदै अगि बढ्दछ र साथै र बीचमा स्रुती पनि । सुरहरू (आन्दोलित स्वरहरू) आन्दोलनको लागि राग[१] अनुसार प्रयोगमा ल्याइन्छ ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. ITC Sangeet Research Academyमा आन्दोलको परिचय