आय
Jump to navigation
Jump to search
आय एक खपत र बचत हो जसलाई अवसर निर्दिष्ट समय सीमाका भीतर प्राप्त गरिन्छ जो आम तौरमा मौद्रिक सन्दर्भमा व्यक्त गरिन्छ। सबै मजदूरी, वेतन, लाभ, भुगतान, किराया आदि आय घर-परिवार, देशलाई चलाउनमा जसको प्रयोग हुन्छ। व्यापार आदिमा यसको महत्त्व छ, धनको निवेश गरेर आर्जित संपति जसमा लाभ कमाइन्छ त्यसलाई आय भनिन्छ।
प्रति व्यक्ति आय[सम्पादन गर्ने]
प्रति व्यक्ति आयको उपयोग कुनै एक देशका मानिसहरूको संपत्तिको अनुमान लगाउन गरिन्छ, कुनै अन्य देशको तुलना मा। आमतौरमा यो कुनै सर्वमान्य अन्तर्राष्ट्रिय मुद्रा जस्तै यूरो वा डलरमा मापिन्छ।