आयरल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आयरल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
टीम विवरण
कप्तानज्याक टेक्टोर
प्रशिक्षकरायन एग्लेसन
मालिकक्रिकेट आयरल्यान्ड
प्रबन्धकब्रायन ओरोरके
टिम जानकारी
हरियो
१९९८
क्रिस्चियन ब्रदर्स कलेज ओल्ड बोयज मैदान

आयरल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा आयरल्यान्डको प्रतिनिधित्व गर्ने गर्दछ । यो क्रिकेट आयरल्यान्डको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।[१][२]

आयरल्यान्डले क्यानाडामा आयोजना भएको सन् २००९ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट प्रतियोगिता जितेको थियो ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]


वर्तमान टिम[सम्पादन गर्नुहोस्]

  • ज्याक टेक्टोर (c)
  • रोरी एन्ड्रेस
  • एनड्रु अस्टिन
  • भरुन चोपरा
  • सोन्नी कोट्ट
  • एडम डेन्निसोन
  • आरोन गिल्लेस्पि
  • जोस लिट्ल
  • गेरी म्याकलिन्टोक
  • विलियम म्याकलिन्टोक
  • जेम्स मिचेल
  • टम स्ट्यान्टन
  • लोरकान ट्रकर
  • बेन वाइट

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]