आर्थिक विकास
Jump to navigation
Jump to search
आर्थिक विकास भन्नाले कुनै पनि मुलुकको आर्थव्यावस्थामा आएको सकारात्मक परिवर्तनको प्रक्रिया हो । आर्थिक विकास भन्नाले भौतिक संरचनाहरूको विकासका साथसाथै सामाजिक कल्याण जस्तै शिक्षा, स्वास्थ्य, सन्चार, सरसफाई आदीमा भएको गुणात्मक तथा परिमाणत्मक परिवर्तन भन्ने बुझिन्छ ।
आर्थिक विकासमा जलस्रोतको भूमिका[सम्पादन गर्ने]
जलस्रोत मुलुकमा उपलब्ध साधन र स्रोत मध्य एक हो। जलस्रोतको समुचित उपयोग गर्न सके आर्थिक विकास गर्न सहज हुन्छ।