इँट
स्वरूप
| इँट | |
|---|---|
एक इँट | |
| समानार्थी शब्द | इँटा |
| सामग्री प्रकार | निर्माण सामग्री |
| मिश्र धातु गुणहरू | |
| रचना | माटो |
इँट वा इँटा घर तथा पर्खाल निर्माण गर्न ढुङ्गाको सट्टामा प्रयोग गरिने एक वस्तु हो। यो माटोबाट निर्माण गरिन्छ र पनि यो निक्कै बलियो हुन्छ। हाल प्राय: सबै ठाउँमा ढुङ्गाभन्दा पनि इँटा नै बढी चल्तीमा रहेको देखिन्छ।[१][२]
तस्वीरहरू
[सम्पादन गर्नुहोस्]-
प्राचीन बिहार बनाउनलाई राखिएको इँटा
-
इँटा
-
इँटा
-
इँटाद्वारा निर्मित भित्ता
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Interlocking bricks & Compressed stablized earth bricks - CSEB", Buildup Nepal।
- ↑ "Bricks that interlock"। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-०३ मिति
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इँट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।