इग नोबेल पुरस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इग नोबेल पुरस्कार नोबेल पुरस्कार व्यंग्य हो । यो हरेक वर्षको अक्टोबरमा दस असामान्य वा महत्त्वहीन वैज्ञानिक अनुसन्धानहरूलाई दिइन्छ। [१] यो १९९१ बाट दिन सुरु गरिएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Abrahams, Marc (१२ सितंबर २०१२), "The Greatest Hits of Weird Science", Slate (अंग्रेज़ीमा), मूलबाट ३ अप्रैल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अप्रैल २०१६