इग नोबेल पुरस्कार
स्वरूप
इग नोबेल पुरस्कार नोबेल पुरस्कार व्यंग्य हो । यो हरेक वर्षको अक्टोबरमा दस असामान्य वा महत्त्वहीन वैज्ञानिक अनुसन्धानहरूलाई दिइन्छ। [१] यो १९९१ बाट दिन सुरु गरिएको हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Abrahams, Marc (१२ सितंबर २०१२), "The Greatest Hits of Weird Science", Slate (अंग्रेज़ीमा), मूलबाट ३ अप्रैल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अप्रैल २०१६।
विकिमिडिया कमन्समा इग नोबेल पुरस्कार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।