इन्टरनेट सेवा प्रदायक
Jump to navigation
Jump to search
इन्टरनेट सेवा प्रदायक एउटा सङ्गठन हो जसले प्रयोगकर्तालाई इन्टरनेट प्रयोग गर्न, त्यसको सेवा सुबिधा लिन तथा त्यसमा भाग लिन सुबिधा प्रदान गर्दछ । इन्टरनेट सेवा प्रदायक एउटा व्यावसायिक, सामुदायिक स्वामित्व, फायदारहित वा अन्य निजी विभिन्न प्रकारको संगठित रुप हुन सक्छ । [१]
इतिहास[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ Clarke, Roger, "Origins and Nature of the Internet in Australia", अन्तिम पहुँच २१ जनवरी २०१४।