इन्सेप्सन
स्वरूप
| इन्सेप्सन | |
|---|---|
![]() | |
| निर्देशक | क्रिस्टोफर नोलन |
| लेखक | क्रिस्टोफर नोलन |
| निर्माता |
|
| मुख्य कलाकार | |
| छायाङ्कन | वाली फिस्टर |
| सम्पादन | लि स्मिथ |
| सङ्गीत | हान्स जिमर |
| वितरक | वार्नर ब्रोज |
प्रदर्शन मिति |
|
अवधि | १४८ मिनेट[२] |
| देशहरू | |
| भाषा | English |
| लागत | $160 million[३] |
| बक्स अफिस | $828.3 million[३] |
इन्सेप्सन एक अमेरिकन-ब्रिटिस चलचित्र हो जुन २०१० मा प्रदर्शनीमा आएको थियो। यो साइन्स-फिक्सन चलचित्र हो।
डम कब एउटा कुशल चोर हो जसले अर्काको सपनामा प्रवेश गरेर उसको योजना वा सोच चोर्न सक्छ। कबको यही दुर्लभ क्षमताले उसलाइ सङ्गठनात्मक जासुसीको विश्वासघाती दुनियामा लालची खेलाडी बनाएको हुन्छ। यही क्षमताले गर्दा नै ऊ फरार भएको छ जसले उसलाइ उसको सबैभन्दा प्यारो चिजबाट पनि टाढा बस्नु परिरहेको छ। तर कबले यो जिन्दगीबाट छुट्कारा पाउन सक्छ जसका लागि उसले एउटा अन्तिम काम पुरा गर्नुपर्ने हुन्छ। अर्काको योजना चोरी गर्ने उसको उत्कृष्ट कलाको विपरीत कब र उसको विज्ञ टोलीले अर्काको सपनामा गएर उसको मनमा योजना स्थापित गर्नुपर्ने हुन्छ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इन्सेप्सन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ १.० १.१ "Film: Inception", Lumiere, अन्तिम पहुँच नोभेम्बर ७, २०१७।
- ↑ "Inception", British Board of Film Classification, जुन २९, २०१०, अन्तिम पहुँच अगस्ट ८, २०१०।
- ↑ ३.० ३.१ "Inception (2010)", Box Office Mojo, अन्तिम पहुँच जनवरी १६, २०११।
श्रेणीहरू:
- अङ्ग्रेजी भाषाका चलचित्रहरू
- क्रिस्टोफर नोलनद्वारा निर्देशित चलचित्रहरू
- सन् २०१० का चलचित्रहरू
- अमेरिकी विज्ञान काल्पनिक एक्सन चलचित्रहरू
- अमेरिकी विज्ञान काल्पनिक साहसिक चलचित्रहरू
- अमेरिकी एक्सन साहसिक चलचित्रहरू
- बेलायती चलचित्रहरू
- वार्नर ब्रोसका चलचित्रहरू
- बेलायती विज्ञान काल्पनिक एक्सन चलचित्रहरू
- २०१० को दशकका अमेरिकी चलचित्रहरू
