इबोला भाइरस
स्वरूप
इबोला एक प्रकारको भाइरस हो ।
| Species Zaire ebolavirus | |
|---|---|
| भाइरस वर्गीकरण | |
| समुदाय: | समूह पाँचौं ((-)एसएसआरएनए) |
| गण: | Mononegavirales |
| कुल: | Filoviridae |
| वंश: | Ebolavirus |
| प्रजाति: | Zaire ebolavirus |
| Member virus (Abbreviation) | |
|
इबोला भाइरस (EBOV) | |
इबोला भाइरस वर्तमान समयमा एक गंभीर रोगको रूप देखा परेको छ । यो रोगमा बिरामीको शरीरमा नसाबाट रगत बाहीर आउन शुरु हुन्छ जसले गर्दा आन्तरिक रक्तश्राव शुरु हुन्छ| यो एकप्रकारको घातक रोग हो |यो रोग लागेपछि ९०% रोगीको मृत्यु हुन्छ ।
शुरुवात
[सम्पादन गर्नुहोस्]यो रोगको शुरुवात सर्वप्रथम सन १९७६ मा इबोला नदीको नजीकको गाउँबाट भएको थियो ।