अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र
स्वरूप
(इसिमोडबाट अनुप्रेषित)
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र | |
चित्र:Icimod.logo.png | |
गठन | २०४०।६।२४।२ 5 December 1983 |
---|---|
प्रधान कार्यालय | खुमलटार, ललितपुर |
सदस्यता | हिन्दू कुश–हिमालय क्षेत्रका आठ देशहरू |
निर्देशक (डाइरेक्टर) | Pema Gyamtsho[१] |
वेबसाइट | www |
'अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इन्टरनेशनल सेण्टर फर इन्टेग्रेटेड माउण्टेन डेभलपमेण्ट' (अङ्ग्रेजी: International Centre for Integrated Mountain Development) इसिमोड सन् १९८३ मा स्थापित एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यसले हिन्दू कुश–हिमालय क्षेत्रका आठ देशहरूमा आफ्नो सेवा पुर्याउँछ। यसले एउटा स्वस्थ आर्थिक र पर्वतीय पर्यावरणीय प्रणालीको विकास गर्ने तर्फ काम गर्दछ। यसले आफ्ना क्षेत्रीय सदस्य देशहरू, साझेदार संस्थाहरू र दाताहरूको साझेदारीलाई विस्तारित हिमालयन क्षेत्रको जनता र वातावरणको राम्रो भविष्यको लागि ल्याउँदछ।
दर्शन
[सम्पादन गर्नुहोस्]मिशन
[सम्पादन गर्नुहोस्]ईतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]बाह्य लिंकहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Pema Gyamtsho", ICIMOD, अन्तिम पहुँच २०१९-०२-०४।