ईश्वर लुइँटेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन १९९५ मा इलामको बरबोटेमा जन्मिएका ईश्वर लुइँटेल नेपाली पत्रकार, लेखक तथा साहित्यकार पनि हुन्।

सन २०१४ मा प्रकाशित ´सृजनाको पहिलो पाइला` निबन्ध संग्रह उनको पहिलो कृति हो। सन २०१६ मा प्रकाशित ´च्यात्तिएको गोजी`उनको दोश्रो निबन्ध सङ्ग्रह हो। मुलतः उद्यमी तथा नवउद्यमीका प्रेरक कथा तथा कला शाहित्यका क्षेत्रमा कलम चलाउने ईश्वर नेपाली पत्रकारिता मार्फत जनसरोकारका विषय उठाउन रुचि राख्छ्न।