उत्पत्तिको प्रमाण
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/ne/thumb/f/ff/%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%BF.jpg/220px-%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%BF.jpg)
उत्पत्तिको प्रमाण भन्नाले कुनै पनि वस्तु वा सामान कुन देशमा बनेको, उत्पादन भएको वा विकास भएको भन्ने सम्बन्धी प्रमाण हो । यो प्रमाण पत्र देशको आधिकारिक निकायबाट जारी गरिन्छ । उत्पत्तिको प्रमाण विशेष गरी अन्तराष्ट्रिय व्यापार वा खरिदमा आवश्यक हुने गर्दछ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा उत्पत्तिको प्रमाण सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।