उत्स्वेदन
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बोटबिरुवाले आफुमा भएको पानीलाई निश्काशन गर्ने प्रक्रियालाई उत्स्वेदनⓘ प्रक्रिया भनिन्छ । यसलाई अङ्ग्रेजीमा ट्रान्स्पिरेसन (Transpiration)भनिन्छ । यो प्रक्रिया झन्डै वास्पिकरण प्रक्रिया जस्तै हुन्छ ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]- Antitranspirant - a substance to prevent Transpiration