उदयपुर गोल्डकप २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उदयपुर गोल्डकप २०७३ उदयपुर गोल्डकप को चौथो संस्करण हो ।यो फुटबल प्रतियोगिताको फाइनलमा रूपन्देही ११ र मोरङ ११ फुटबल क्लब आम्ने-साम्ने भएका थिए।

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

  • प्रथम=नगद पाँच लाख(मेडल,ट्रफी]
  • दोस्रो=दुई लाख पचास हजार(मेडल,ट्रफी)

सहभागी टिम[सम्पादन गर्नुहोस्]

  • रूपन्देही ११
  • संकटा क्लब
  • मोरङ ११
  • झापा ११
  • नेपाल पुलिस क्लब
  • नेपाल आर्मी क्लब
  • हिमालयन शेर्पा
  • आदि ।

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

मोरङ ११ २-१ सङ्कटा एफसी
भुवन बस्नेतले Goal ६९'
मिक्चन तामाङ Goal ७३'
विवरण सन्जिव थापा Goal ८३'
थारुहट रङ्गशाला

रूपन्देही ११ ३-२ हिमालयन शेर्पा क्लब
अमर डंगोल Goal २०'
दीपक राई Goal ३७' Goal ८८'
विवरण विश्वास श्रेष्ठ Goal ८३'
एलेक्स Goal ९२'
उदयपुर रङ्गशाला

फाइनल[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]