उदासी अखडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उदासी अखडा सन्तहरु बस्ने मठ हो। यो अखडा त्रिपुरेश्वरको कालमोचन घाटमा रहेको छ। वि. स. १९३१ सालमा तत्कालिन श्री ३ जंगबहादुर राणाले यस अखडाको स्थापना गरेका थिए।[१]

Udasi Akhada-KTM -11-Tripureswar by ST (7)
Udasi Akhada-KTM -11-Tripureswar by ST (13)

‍‍‌‌

इतिहास[सम्पादन गर्नुहोस्]

हालको प्रयोजन[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. काठमाडौँ महानगरपालिका भित्रका १-१२ वडारहरूको सांस्कृतिक सम्पदाको विवरण