उनिउँ
स्वरूप
| उनिउँ | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| भाग: | |
| वर्ग: | |
| गण: | |
| कुल: | |
| वंश: | टेरीडियम |
| प्रजाति | |
|
Pteridium aquilinum | |
उनिउँ एक ओसिलो, चिसो र छाँया परेको ठाँउमा पाइने बिरूवा हो । फूल नफुल्ने वनस्पती अन्तर्गत पर्ने सबैभन्दा विकसित बिरूवा हो । यसको प्रजनन अमैथुनिक र मैथुनिक दुबै तरिकाबाट हुने गर्दछ । विकसित उनिउँको बिरुवाको पातको पछाडी भएका स-साना काला खैरा रङ्गका धुलो जस्ता बिजाणुहरु माटोमा छरिइ तिनै बिजाणुहरूको अंकुरणबाट नयाँ उनिउँको बिरुवा बन्दछ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य लिंक
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा उनिउँ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा उनिउँ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।