उन्यू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


उन्यू

उन्यू अर्थात् अङ्ग्रेजीमा फर्न (Fern) एक किसिमको झार हो। विश्वमा उन्यूका सयौं प्रजाति रहेका छन्।नेपालमा ५३४ प्रजातिका उन्यु पाइन्छ्न् । यसको वशं "Dryopteris" हो ।

चित्र दिर्घा[सम्पादन गर्ने]