सामग्रीमा जानुहोस्

उर्ध्वचाप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
SVG version of Buoyancy.jpg

कुनै वस्तुलाई तरल पदार्थमा आंशिक वा पूर्णरुपले डुबाउँदा तरल पदार्थले माथितिर धकेल्ने परिणामात्मक बल (resultant force) लाई उर्ध्वचाप भनिन्छ।

उर्ध्वचाप लाई गणितीय रुपमा लेखिन्छ। अर्थात,

उर्ध्वचाप लाई प्रभाव पार्ने तत्वहरु निम्न छन्:

उर्ध्वचाप तरल पदार्थको घनत्व संग समानुपाती हुन्छ। उर्ध्वचाप तरल पदार्थको आयतन संग समानुपाती हुन्छ। उर्ध्वचाप गुरुत्व प्रवेग संग समानुपाती हुन्छ।