ऋतु परिवर्तन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ऋतु परिवर्तन भनेकाे पृथ्वीकाे वार्षिक गतिकाे आधारमा सुर्यको किरणसगँकाे सम्बन्ध हाे। ऋतु परिवर्तन पृथ्वीकाे उत्तरी गाेलार्ध र दक्षिणी गोलार्धमा ठिक उल्टो हुने गर्दछ। उत्तरी गाेलार्धमा हिउँद हुँदा दक्षिणी गोलार्धमा ग्रिष्म हुन्छ भने दक्षिणी गोलार्धमा हिउँद हुँदा उत्तरी गोलार्धमा ग्रिष्म ऋतु हुन्छ।