ऋतु परिवर्तन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ऋतु परिवर्तन भनेको पृथ्वीको वार्षिक गतिको आधारमा सुर्यको किरणसगँको सम्बन्ध हो। ऋतु परिवर्तन पृथ्वीको उत्तरी गोलार्ध र दक्षिणी गोलार्धमा ठिक उल्टो हुने गर्दछ। उत्तरी गोलार्धमा हिउँद हुँदा दक्षिणी गोलार्धमा ग्रिष्म हुन्छ भने दक्षिणी गोलार्धमा हिउँद हुँदा उत्तरी गोलार्धमा ग्रिष्म ऋतु हुन्छ।