सामग्रीमा जानुहोस्

एन्टोनी ब्लिङ्केन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्टोनी ब्लिङ्केन
Official portrait, 2021
71st संयुक्त राज्य अमेरिकाको सेक्रेटरी अफ स्टेट
कार्यकाल
२०२१ जनवरी २६  २०२५ जनवरी २०
राष्ट्रपतिजो बाइडेन
सहायक
पूर्वाधिकारीमाइक पम्पियो
उतराधिकारीमार्को रुबियो
18th United States Deputy Secretary of State
कार्यकाल
January 9, 2015  January 20, 2017
राष्ट्रपतिबाराक ओबामा

एन्टोनी जोन ब्लिन्केन (जन्म अप्रिल १९६२) एक अमेरिकी सरकारी अधिकारी र कूटनीतिज्ञ हुन्। उनले २०२१ जनवरी २६ देेेखि २०२५ सम्म अमेरिकाको सेक्रेटरी अफ स्टेट भएर काम गरीरहेका छन्। उनले यसअघि २०१३ देखि २०१५ सम्म राष्ट्रिय सुरक्षा उप सल्लाहकार र २०१५ देखि २०१७ सम्म राष्ट्रपति बराक ओबामाको नेतृत्वमा विदेश उपमन्त्रीको रुपमा काम गरेका छन् । []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Senate confirms Antony Blinken as 71st secretary of state", AP NEWS, २०२१-०१-२६, मूलबाट जनवरी २६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-२६