एन्डिज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एन्डिज
हिमश्रृङ्खला
अर्जेन्टिना र चिलीको बिचमा रहेको एन्डिजको आकशिय तस्बिर
देशहरू अर्जेन्टिना, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पेरू, भेनेजुएला
सहरहरू बोगटा, सानडियागो, Medellín, La Paz, Cali, Quito, Pasto, Bucaramanga, Arequipa, Mendoza, कुईन्का, Cochabamba, परेरि, Iबगु, साल्टो, Manizales
अग्लो स्थान अकाङ्कागोवा हिमाल
 - location Las Heras Department, Mendoza, Argentina
 - अवनति ६,९६२ मी (२२,८४१ फिट)
 - निर्देशांक ३२°३९′१०″द॰ ७०°०′४०″प॰ / ३२.६५२७८°S ७०.०११११°W / -32.65278; -70.01111
लम्बाई ७,००० किमी (४,३५० मी)
चौडाई ५,००० किमी (३,१०७ मी)
Composite satellite image of the southern Andes
क्कोनो दे आरित

एन्डिज दक्षिण अमेरिकामा अवस्थित विश्वको सबैभन्दा लामो हिमश्रृङ्खला हो। यसको लम्बाई ७,००० किलोमिटर (४,३०० माइल), चौडाई लगभग २०० किलोमिटर (१२० माइल)देखि ७०० किलोमिटर (४३० माइल)र औसत उचाई ४००० मिटर (१३,००० फिट)छ।