एभरेस्ट (२०१५ को चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एभरेस्ट
चित्र:Everest poster.jpg
निर्देशकबाल्टासर कोर्माकर
निर्माता
लेखक
कलाकार
सङ्गीतकारDario Marianelli
छायाँकनSalvatore Totino
सम्पादकMick Audsley
स्टुडियोCross Creek Pictures
Walden Media
Working Title Films
वितरकUniversal Pictures
प्रदर्शन
  • जुन २३, २०१५ (२०१५-०६-२३) (CineEurope)
  • सेप्टेम्बर १८, २०१५ (२०१५-०९-१८) (United Kingdom and
    United States)
समयावधि121 minutes[१]
देशUnited Kingdom
United States
भाषाEnglish
लगानी$55 million[२]
कमाइ$38.3 million[३]

एभरेस्ट सन् २०१५ मा निर्माण गरिएको बाल्टासर कोर्माकर द्वारा निर्देशित बेलायती-अमेरिकन चलचित्र हो । यो चलचित्र १९९६ मा सगरमाथामा भएको दुर्घटनाको बास्तविक कथालाई लिएर बनाइएको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "EVEREST (12A)", British Board of Film Classification, ३१ जुलाई २०१५, अन्तिम पहुँच ३१ जुलाई २०१५ 
  2. "Everest (2015)", Box Office Mojo, (Amazon.com), अन्तिम पहुँच सेप्टेम्बर १७, २०१५ 
  3. "Everest (2015)", Box Office Mojo, अन्तिम पहुँच सेप्टेम्बर २४, २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]