एरागोन
![]() | यो लेखको शीर्षक सामान्य उपयुक्तता दिशानिर्देश अन्तर्गत नपर्न सक्छ। कृपया! यो लेखमा यससम्बन्धि विश्वसनीय स्रोतहरू राखेर यस लेखको उपयुक्तता स्थापना गर्न सहयोग गर्नुहोस्। यदि यो लेख उपयुक्त नभएको खण्डमा यसलाई अर्को सम्बन्धित लेखमा समायोजन गर्न, अनुप्रेषण गर्न, वा हटाउन सकिने छ । |
एरागोन (अंग्रेज़ी: Eragon) इनहेरिटेंस साइकल काे पहलाे पुस्तक हाे। जसलार्इ क्रिस्टोफ़र पाओलिनी द्वारा लिखित हाे।उनले १५ वर्ष काे उमेर देखि लेखन काे शुरुवात गरेका थिए। पहले एक वर्ष सम्म यसकाे ड्राफ़्ट लेखेपछि उनले अर्काे एक वर्ष यसकाे पुर्नलेखन,कथा र पत्रहरूकाे सुधारनमा लगाए।. पाओलिनी का माता-पिता ले अन्तिम लिपि हेरे अनि त्यसलार्इ स्वयं एरागोन नामबाट प्रकाशित गर्ने निणय लिए। पाओलिनी एक वर्ष अमेरिका मा घुमेर अाफ्नु उपन्यास काे प्रचार मा लगे. भाग्यले गर्दा उनकाे पुस्तक मा कार्ल हियासेन काे ध्यान गयाे उनले यसलार्इ पुनः अल्फ्रेड ए. नोफ़ काे द्वारा प्रकाशित गराए।. पुस्तक काे कथा एक युवा किसान केटा एरागोन काे कथा बताउछ उसले एउटा रहस्यमय पत्थर पहाड मा भेटछ।पछिगएर त्यस पत्थर बाट, जो एउटा अंडा थियाे, एक ड्रैगन बाहिर आउछ। जाे सफीरा नाम दिन्छिन । दुष्ट राजा गैल्बाटारिक्स लार्इ जब एरागोन र सफीरा काे बारेमा थहा हुन्छ।उ अाफनाे शैतान नाेकर राज़ैक को उसकाे पछि पकड्न का लागी पठाउछ। एरागोन र सफीरा अाफ्नाे गाँउ बाट भाग्न मजबूर हुन्छन् र वार्डेन जाने निर्णय गर्छन। जो बाघियो काे समूह हाे उनिहरू गैल्बाटारिक्स काे विरुद्ध युद्ध गरिरहेका हुन्छन्।त्यसपछि उनिहरू वार्डेन पुग्छन । र युद्ध हुन्छ र गैल्बाटारिक्सकाे नाेकर एरागाेन द्वारा मर्छ र युद्ध सकिन्छ ।