एलेस बियलात्स्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एलेस बियलात्स्की (बेलारुसी: Алесь Бяляцкі/Aleś Bialacki (जन्मः सन् १९६२ सेप्टेम्बर २५) बेलारुसका एक नागरिक अगुवा एवं मानव अधिकारवादी नेता हुन् । उनी सन् २०२२ को शान्ति नोबेल पुरस्कार विजेता पनि हुन् ।[१] उनलाई कर छलीको आरोपमा सन् २०२१ जुलाई १४ देखि बन्दी बनाइएको छ । मानव अधिकारवादीहरुको बुझाइमा भने राजनीतिक पूर्वाग्रहका कारण उनलाई बन्दी बनाइएको हो ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Nobel Peace Prize 2022", NobelPrize.org (en-USमा), अन्तिम पहुँच २०२२-१०-०७ 
  2. https://prisoners.spring96.org/en/person/ales-bjaljackiy