ए एस मोनाको एफसी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

एसोसिएशन स्पोर्टिभ डि मोनाको फुटबल क्लब, सामान्यतया एएस मोनोको वा मात्र मोनाको, एक फुटबल क्लब हो जसले लिग १ मा प्रतिस्पर्धा गर्दछ । यो फ्रांसीसी फुटबलको शीर्ष तहमा छ । यसलाई १९२४ मा स्थापित गरिएको थियो । यो फुटबल क्लब लियोनार्डो जर्डिमद्वारा प्रबन्ध गरिएको छ र रेडेमेल फ्लाकोओ द्वारा कप्तानि गरिएको छ ।

मोनाको
पुरानाम एसोसिएशन स्पोर्टिभ डि
मोनाको फुटबल क्लब
उपनाम(हरू) Les Monégasques (The Monégasques)
Les Rouges et Blancs (The Red and Whites)
छोटो नाम एएसएम
स्थापना २३ अगस्ट १९२४; ९४ वर्ष अघि (१९२४-०८-23)
मैदान Stade Louis II
मैदान क्षमता १८,५२३
मालिक Ekaterina Rybolovleva Trust (66.67%)
House of Grimaldi (33.33%)[१]
अध्यक्ष Dmitry Rybolovlev
म्यानेजर लियोनार्दो जार्डिम
लिग लिग १
२०१७–१८ लिग १, २० को दोस्रा
वेबसाइट क्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
वर्तमान सिजन

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Conn, David, "Monaco have plenty of money and ambition but not many supporters", The Guardian