ए एस मोनाको एफसी
स्वरूप
एसोसिएशन स्पोर्टिभ डि मोनाको फुटबल क्लब, सामान्यतया एएस मोनोको वा मात्र मोनाको, एक फुटबल क्लब हो जसले लिग १ मा प्रतिस्पर्धा गर्दछ । यो फ्रांसीसी फुटबलको शीर्ष तहमा छ । यसलाई १९२४ मा स्थापित गरिएको थियो । यो फुटबल क्लब लियोनार्डो जर्डिमद्वारा प्रबन्ध गरिएको छ र रेडेमेल फ्लाकोओ द्वारा कप्तानि गरिएको छ ।
| पुरा नाम | एसोसिएशन स्पोर्टिभ डि मोनाको फुटबल क्लब | ||
|---|---|---|---|
| उपनाम(हरू) | Les Monégasques (The Monégasques) Les Rouges et Blancs (The Red and Whites) | ||
| छोटो नाम | एएसएम | ||
| स्थापना | २३ अगस्ट १९२४ | ||
| मैदान | Stade Louis II | ||
| क्षमता | १८,५२३ | ||
| मालिक | Ekaterina Rybolovleva Trust (66.67%) House of Grimaldi (33.33%)[१] | ||
| अध्यक्ष | Dmitry Rybolovlev | ||
| म्यानेजर | लियोनार्दो जार्डिम | ||
| लिग | लिग १ | ||
| २०१७–१८ | लिग १, २० को दोस्रा | ||
| वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | ||
| |||
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ए एस मोनाको एफसी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ Conn, David, "Monaco have plenty of money and ambition but not many supporters", The Guardian।