ऐकिक नियम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दिइएको जानकारी (मान)हरुको आधारमा कुनै वस्तु, काम, मूल्य इत्यादिका एक एकाइको मान पत्ता लगाई सोभन्दा बढी या घटी एकाइहरुको मान पत्ता लगाउने नियमलाई ऐकिक नियम भनिन्छ