ऐना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Mirror.jpg
Photo of two people reflected in a fish pond.JPG

दर्पण वा एेना एक यस्तो वस्तु हो जसले प्रकाशलाई परावर्तन गर्छ। एक साधारण चिल्लो दर्पण जुन एक असाधारण शीशाको टुकडा हुन्छमा मान्छेले आफुलाई हेर्न प्रयोगमा ल्याउन सक्छ अथवा त्यसको परावर्तनमा रहेको वस्तु देख्न सक्छ।

कहिलेकाहीं एउटा धातुको सपाट टुकडा वा पानीको सतह दर्पण जस्तै क्रिया गर्न सक्छ।

प्रकाश आएर दर्पणमा परावर्तित हुने कारणले गर्दानै हामी आफुलाई दर्पणमा हेर्न सक्षम हुन्छौं। अर्थात परावर्तनले नै दर्पणछायाँ बनाउँछ। दर्पण केही खाश किस्मका हुन सक्छन, जसमा चित्र आफ्नो असल आकृति भन्दा ठूला अथवा साना खालका चित्र देखाउन सक्छ।

म्युजियममा खाश किस्मका दर्पणहरू उदाहरणका लागि उपयुक्त छन, त्यहाँ रहेका केही दर्पणमा हेर्दा तपाईँको दर्पणछायाँ एकदमै अन्जान लाग्न सक्छ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=ऐना&oldid=972518" बाट अनुप्रेषित