ओखल र मुसल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओखल र मुसल
साधारण भान्सामा प्रयोग गरिने ओखल र मुसल
अन्य नामहरूखल
प्रयोगपिस्ने
मिसाउने
सम्बन्धित उपकरणहरूपिस्ने मिल

ओखल विभिन्न खाद्यपदार्थ कुट्न, पिस्न तथा मिसाउनको लागि प्रयोग गरिने बीचमा खाल्डो परेको ढुङ्गा, काठ तथा धातुको औजार हो। यसमा मुसलले उचालेर हिर्काउँदै कुट्ने गरिन्छ। ओखलमा चिउराका अतिरिक्त धान कुट्ने तथा अन्य अन्नको पीठो बनाउने काममा पनि प्रयोग गरिन्छ।

ढुंगाबाट बनाएको ओखल र काठबाट बनेको मुसल
काठ ओखल र मुसल

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]