ओछ्यान
Jump to navigation
Jump to search
ओछ्यान सुत्न तथा आराम गर्न बनाइने विशेष स्थान हो। नेपाली बृहत् शब्दकोशमा खाट, भुइँ आदिमा बस्न वा सुत्नका लागि फैलाइने वस्तु (गुन्द्री, दरी, डस्ना, गलैँचा इत्यादि) भनिएको छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ नेपाली बृहत् शब्दकोश (६ संस्करण), नेपाल प्रज्ञा प्रतिष्ठान, पृ: १६५, आइएसबिएन 978-99933-71-10-6।
![]() |
विकिमिडिया कमन्समा ओछ्यान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |