ओदान
स्वरूप
ओदान वा ओधान भान्साघरमा अगेना माथी भाँडा अड्याउनको लागि प्रयोग गरिने तीन खुट्टा भएको फलामको साधन हो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपाली बृहत शब्दकोस, नेपाल प्रज्ञा प्रतिष्ठान, २०७१/७२, पृ: १३५५, आइएसबिएन 978-99933-71-10-6।