ओदान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ओदान वा ओधान भान्साघरमा अगेना माथी भाँडा अड्याउनको लागि प्रयोग गरिने तीन खुट्टा भएको फलामको साधन हो।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत शब्दकोस, नेपाल प्रज्ञा प्रतिष्ठान, २०७१/७२, पृ: १३५५, आइएसबिएन 978-99933-71-10-6 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]