ओब नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ओब (रसियाली: Обь, IPA: [ipa]) रसियाको एक प्रमुख नदी हो । यो पश्चिमी साइबेरियामा छ; र इर्टिशसँग मिलेर विश्वको सातौं सबैभन्दा लामो नदी प्रणाली बनाउँछ। यसको लम्बाइ ५४१० किलोमिटर (३३६० माइल) रहेको छ। यो नदी बिया र कटुनको संगममा बनेको छ जसको उत्पत्ति अल्ताई पर्वतमा भएको हो। यो तीन ठूला साइबेरियन नदीहरू मध्ये सबैभन्दा पश्चिमी हो जुन आर्कटिक महासागरमा बग्दछ (अन्य दुई येनसेईलेना हुन्)। यसको बहाव उत्तर-पश्चिम, त्यसपछि उत्तरतिर छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]