सामग्रीमा जानुहोस्

ओलेग सेन्ट्सोभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओलेग सेन्ट्सोभ

ओलेग गिनेडीविच सेन्ट्सोभ (युक्रेनी: Олег Геннадійович Сенцов, Oleh Hennadiovych Sentsov) एक यूक्रेनी फिल्म निर्माता र लेखक तथा क्रिमियाका आदिवासी हुन्। उनी इसं २०११ को उत्कृष्ट चलचित्र गेमरबाट प्रसिद्ध छन् । । क्रिमियामा रूसी साम्राज्यको हस्तक्षेप पछि उनलाई पक्राउ गरी आतङ्कवादी क्रियाकलापमा संलग्न भएको आरोपमा रूसी अदालतले २० वर्ष जेल सजाय सुनायो।

१४ मे २०१८ मा, उनले रूसमा रहेका ६५ यूक्रेनी राजनीतिक बन्दी बनाइएको विरोध तथा उनीहरूको रिहाईको माग गर्दै आमरण अनसन सुरु गरे।[][]

Year Film
निर्देशक स्क्रिप्टलेखक निर्माता कलाकार भूमिका नोट
२०११ गेमर
Green tick
Green tick
Green tick
वृत्तचित्र
२०१३ राइनो
Green tick
Green tick
समाप्त नभएको[]
२०१७ प्रोसेस: रूसी राज्य भर्सेज ओलेग सेन्ट्सोभ
Green tick
क्यामेओ वृत्तचित्र[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]