औंला (हात)
Jump to navigation
Jump to search
औंला | |
---|---|
![]() | |
Details | |
Identifiers | |
Latin | Digiti manus |
शरीर-संरचनाशास्त्रसम्बन्धी शब्दावलीहरू |
औंला मानिस लगाततका अन्य केही स्तनधारी प्राणीको हातमा हुने अङ्ग हो ।
औंलाहरू[सम्पादन गर्ने]
१.बुढि औंला-अङ्गुष्ठ २.चोर औंला-तर्जनी ३.माहिली औंला-मध्यमा ४.साहिली औंला-अनामिका ५.कान्छी औंला-कनिष्ठा भारतिय संस्कृतिमा कान्छीलाई(५) जल, साहिली(४) औँलालाई पृथ्वी, माईली(३) लाई आकाश, चोर(२) औंला लाई वायु र बुढीलाई(१) अग्निका रूपमा चित्रित गरिन्छ| यहि पद्धतिमा आधारित चिकित्सा प्रणाली लाई मुद्रा चिकित्सा मनिन्छ ।
सन्दर्भ सूची[सम्पादन गर्ने]
- मुद्रा चिकित्सा—ओसो सिदार्थ र रमेश गिरि
![]() |
विकिमिडिया कमन्समा औंला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
हेर्नुहोस् Finger विक्सनरी, खुल्ला शब्दकोशमा. |
![]() |
विकिमिडिया कमन्समा औंला (हात) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |