औँला (हात)
स्वरूप
(औंला (हात)बाट अनुप्रेषित)
औंला | |
---|---|
विबरण | |
पहिचान | |
ल्याटिन | Digiti manus |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
औंला मानिस लगाततका अन्य केही स्तनधारी प्राणीको हातमा हुने अङ्ग हो ।
औंलाहरू
[सम्पादन गर्नुहोस्]- बुढि औंला-अङ्गुष्ठ
- चोर औंला-तर्जनी
- माहिली औंला-मध्यमा
- साहिली औंला-अनामिका
- कान्छी औंला-कनिष्ठा
भारतिय संस्कृतिमा कान्छीलाई(५) जल, साहिली(४) औँलालाई पृथ्वी, माईली(३) लाई आकाश, चोर(२) औंला लाई वायु र बुढीलाई(१) अग्निका रूपमा चित्रित गरिन्छ| यहि पद्धतिमा आधारित चिकित्सा प्रणाली लाई मुद्रा चिकित्सा मनिन्छ ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- मुद्रा चिकित्सा—ओसो सिदार्थ र रमेश गिरि
विकिमिडिया कमन्समा औंला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विक्सनरी, नि:शुल्क शब्दकोशमा Finger हेर्नुहोस्
विकिमिडिया कमन्समा औँला (हात) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।