खुट्टा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एउटा किराको खुट्टाको रेखाचित्र

खुट्टा कुनै पनि जिवको शरीरको भार बहन गर्ने तथा शरीरलाई चलायमान बनाउने शारीरिक संरचना हो। सामान्यतया खुट्टा स्तम्भआकारको हुन्छ। प्रायजसो जीवहरूको खुट्टा जोर सङ्ख्यामा हुने गर्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • विकिमिडिया कमन्समा खुट्टासँग सम्बन्धित मिडिया छन्