वार्तालाप:खुट्टा
स्वरूप
दिशा निर्देशकज्यूहरुमा मेराे नमस्कार । मैले जान्न चाहेकाे कुरा यही हाे कि --------
क) मेराे लेख खूट्टा विकिपीडियामा संग्रह गर्न उचित किसिमकाे हाे कि हाेइन ? ख) यदि यस्ता किसिमका लेखहरु यहाँ उपयुक्त हाेइनन् भने कहाँ राख्नु उचित हाेला ? --Hari Pd. Gautam (कुरा गर्ने) १७:४८, २२ नोभेम्बर २०१४ (युटिसी(UTC))
खुट्टाको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा खुट्टालाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।