कमलामाइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कमला उपत्यकाको सिन्धुली माढी अवस्थित कमलालाई सिन्धुली जिल्लाको सदरमुकाम हो। कमलामाई नगर कमला उपत्यकामा बसेको छ। केही माथि डाँडामा एतिहासिक सिन्धुलीगढी दरबार रहेको छ। नगरको मुख्य बजार सिन्धुली माढीमा बसेको छ। जहाँ पृथ्वी नारायण शाहका गोर्खाली सेनाले कप्तान किनलोक का अङ्ग्रेजी सेनालाई नेपाल एकीकरण ताका पराजित गरेका थिए। पछि राणा कालमा दरबार बनेपछी सो क्षेत्रको प्रशासनिक केन्द्र बनाइएको थियो। सिन्धुलीमाढी शहरमा झन्डै ४० हजार मानिस बसोवास गर्दछन। कमलालाई सिन्धुलीमाढीको टेलिफोन कोड नं. ०४७ हो।