कमल मंदिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(कमल मन्दिर बाट पठाईएको)
Jump to navigation Jump to search


कमल मंदिर
200px
बहाई कमल मंदिर
बिल्डिंग
प्रकार पूजा घर
वास्तुशैली एक्सप्रेशनिष्ट
ढांचा प्रणाली कंक्रिट ढांचा र पूर्व खांचित छत, फलक
स्थिति नयाँ दिल्ली, भारत
पूर्ण निर्माण १९८६ (डिजाईन टिम)
वास्तुकार फरिबोर्ज साहबा
स्ट्रक्चर अभियंता फ्लिट र नीयल

दिल्लीको मुटू अर्थात नेहरू प्लेस नजीक स्थित छ लोटस टेंपल, आफैमा अनौठो छ। यसले हरेक प्रकारको पर्यटकहरूलाई आफू तर्फ तान्छ। यस्तो भनाई छ कि प्रतिदिन लोटस टेंपलमा करीब आठदेखि दस हजार पर्यटक यहाँ आँउछन। यहाँको निर्मल वातावरण प्रार्थनाध्यानको लागि सहायक छ। यहाँ न त कुनै मूर्ति छ, न कुनै कर्म-कांड हुन्छ। यहाँ विभिन्न धर्मको पवित्र लेखहरू पढिन्छन्। भारतीयहरूको लागि कमलको फूल पवित्रता तथा शान्तिको प्रतीक हो र ईश्वरको अवतारको संकेत चिह्न पनि हो। यो फूल हिलोमा भएपनि पवित्र तथा स्वच्छ रहेर फुलछ, यसले सिकाउछ कि धार्मिक प्रतिस्पर्धा तथा भौतिक पूर्वाग्रहहरू भित्र रहेर पनि उनी इ सबै बाट कसरि अनासक्त हुन सक्छन।