कम्प्युटर प्रोग्राम
Jump to navigation
Jump to search
कम्प्युटरको विशेषता यो स्वचालित हुनु हो। कम्प्युटरलाई उसले गर्नु पर्ने कार्यको निर्देश गरेर त्यसलाई छोड्न सकिन्छ। यस्तो निर्देश कुनै पनि कम्प्युटर भाषामा लेखिएको सिलसिला मिलेको कोड हुनु पर्दछ। यस्तो कोडलाई नै कम्प्युटर प्रोग्राम भनिन्छ। कहिले काही यसलाई कम्प्युटर सफ्टवेयर भनिने पनि गरिन्छ तर धेरै वटा कम्प्युटर प्रोग्राम वा जटिल प्रोगरामलाई खास रूपमा कम्प्युटर प्रोग्राम भनिन्छ। कम्प्युटरमा प्रोग्राम लेख्न तथा प्रोग्राम निर्माण गर्न हामिलाई विभिन्न कम्प्युटरका भाषा जान्नु पर्दछ। कम्प्युटर प्रोग्राम निर्माण गर्दा प्रयोग गरिने भाषा यश प्रकार छन् ।
- C
- c++
- Java
- python
- Ruby
- Swift
आदि..