कम्प्युटर प्रोग्राम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

कम्प्युटरको विशेषता यो स्वचालित हुनु हो। कम्प्युटरलाई उसले गर्नु पर्ने कार्यको निर्देश गरेर त्यसलाई छोड्न सकिन्छ। यस्तो निर्देश कुनै पनि कम्प्युटर भाषामा लेखिएको सिलसिला मिलेको कोड हुनु पर्दछ। यस्तो कोडलाई नै कम्प्युटर प्रोग्राम भनिन्छ। कहिले काही यसलाई कम्प्युटर सफ्टवेयर भनिने पनि गरिन्छ तर धेरै वटा कम्प्युटर प्रोग्राम वा जटिल प्रोगरामलाई खास रूपमा कम्प्युटर प्रोग्राम भनिन्छ।