कम्प्युटर प्रोटोकल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रोटोकल भन्नाले कुनै पनि कार्य पूरा गर्नको लागि पालन गर्नुपर्ने नियमहरूलाई बुझाउँछ। कम्प्युटरमा कुनै पनि कार्य गर्दा वा विशेष रूपमा सन्देशहरू आदान प्रदान गर्दा पालन गरिनु पर्ने नियमहरूलाई नै प्रोटोकलहरू भनिन्छ। केही प्रोटोकलहरू निम्न छन्।