सामग्रीमा जानुहोस्

कम्युटर सांखिकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानौं हामी कुनै पनि महसुल तिर्न जाँदा २ रूपैयाँ ९० पैसा तिर्नु प-यो भनेर ३ रूपैयाँ मान्छौ। को मान १ हुन्छ भनेर हामीलाई थाह (रेसनल र बिज गणितीय पद्धतिमा) छ तर कहिले कहीँ कम्प्युटर वा क्यालकुलेटरमा हिसाब गर्दा ०.९९९९९९९९९९९९९९९९ देख्नु भएको होला ,यो एकदम सहि मान हो , तर कहिले काहीं ०.९९९९९९९९९२३४७५ देख्न सक्छौं यो कुनै त्रुटीले गर्दा भएको हुनसक्छ। जटिल गणन प्रक्रियातथा विभिन्न त्रुटीहरू दशमलव विन्दुहरू , कम्प्युटर दशमलव विन्दु गणन प्रक्रिया,कम्प्युटर बीजगणित प्रक्रियाठूला संख्यालाई एप्रोक्सिमेशन गर्ने त्रुटी जुन नचाहँदा नचाहँदै पनि हाम्रो गणन प्रकृयाको हिस्सा बन्न पुग्छन।

बिट,बाइट,निब्बल र निरपेक्ष मान

[सम्पादन गर्नुहोस्]

बिट(Bit) भन्नाले बाइनरीमा ० वा १ तर एकपटकमा एक मात्र।

जस्तै ० पनि एक बिट हो र १ पनि एक बिट हो।
०० दुई बिट किनभने यहाँ दुईवटा सङ्केत छन्। त्यस्तै ००,०१,१०,११ सबै दुई बिट हुन्।
बिट
बिट
० या

आठ वटा बिटहरूको समूहलाई बाइट भनिन्छ। जस्तै ००००००००

बाइटहरू
बाइटहरू
००००००००
०००००००१
००००००१०
००००००११
०००००१००
०००००१०१
०००००११०
०००००१११
००००१०००
००००१००१
००००१०१०
.....
.....
...
११११११११ सम्म

जब बाइटहरूको संख्या ठूलो हुदै जान्छ तब , यसलाई किलोबाइट , मेगा बाइट , गिगा बाइट , टेरा बाइट .....मा लेखिन्छ

१०२४ बाइट = १ (किलो इन्फोमेशन बाइट) तर १००० बाइट = १ किलो बाइट 
१०२४ कि.बा= १ मेगा बाइट
१०२४ मेगा बाइट= १ गिगा बाइट
....
...

कुनै बाइटमा ४ बिटको एक समूहलाई निब्बल भनिन्छ

निब्बल
बाइट निब्बल १ निब्बल २
0000000000000000
1111000011110000

surendra regmi ===निरपेक्ष मान===

बाइनरी नै किन

[सम्पादन गर्नुहोस्]

संख्या प्रणाली

[सम्पादन गर्नुहोस्]

बाइनरी (द्विआधार संख्या)

[सम्पादन गर्नुहोस्]

अक्टल (आठ आधार संख्या)

[सम्पादन गर्नुहोस्]

दशमलव (दश आधार संख्या)

[सम्पादन गर्नुहोस्]

हेक्जा डेसिमल(१६ आधार संख्या)

[सम्पादन गर्नुहोस्]

बाइनरी -दशमलव

[सम्पादन गर्नुहोस्]

बाइनरी-हेक्जा दशमलव

[सम्पादन गर्नुहोस्]

बाइनरी-अक्टल

[सम्पादन गर्नुहोस्]

हेक्जा,आक्टल-बाइनरी

[सम्पादन गर्नुहोस्]