कम्युनिष्ट पार्टी (स्विडेन)
Jump to navigation
Jump to search
कम्युनिष्ट पार्टी (Kommunistiska Partiet) स्विडेनका एउटा साम्यवादी राजनीतिक दल हो |दल फ्रन्क बौदे १९७०मा स्थापना गरियो |
अन्देर्स कर्ल्सोन दलको अध्यक्ष हो | दलले Proletären प्रकाशन गर्छ | क्रान्तिकारी कम्युनिष्ट युवा दलको युवा सङ्गठन हो |
१९७३ संसदीय निर्वाचनमा दलले ८०१४ मतहरू (०.१६%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |
सम्बन्धहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा कम्युनिष्ट पार्टी (स्विडेन) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |