सामग्रीमा जानुहोस्

कम्युनिस्ट राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भियतनामको हनोई भियतनामी राष्ट्रिय झण्डा बाहेक उडाइएको भियतनामको कम्युनिस्ट पार्टीको झण्डा

कम्युनिस्ट राज्य , (मार्क्सवादी-लेनिनवादी राज्य भनेर पनि चिनिन्छ । ) मार्क्सवाद-लेनिनवाद निर्देशित कम्युनिस्ट पार्टी द्वारा प्रशासित र शासन हुने एक दलीय राज्य हो। बोल्सेभिकरण पछिको कमिन्टर्न र कमक, पूर्वी ब्लक र वार्सा सम्झौता भित्रका कम्युनिस्ट राज्यहरूमा मार्क्सवाद-लेनिन्वाद सोभियत सङ्घ राज्य विचारधारा थियो, ।[१] मार्क्सवाद-लेनिनवाद अहिले पनि संसारभरका केही दलहरूको विचारधारा बनेको छ। यसको शिखर अवस्थामा, जब धेरै कम्युनिस्ट राज्यहरू स्थापित भए। १९८९ को क्रान्तिले अधिकांश कम्युनिस्ट राज्यहरू धारासायी भए , तथापि, यो अझै पनि चीन, क्युबा, लाओस, भियतनाम, र केही हदसम्म उत्तर कोरिया शासक दलहरूको आधिकारिक विचारधारा हो।[२][३][४] २० औँ शताब्दीको उत्तरार्धमा, १९८९ को क्रान्ति भन्दा पहिले, विश्वको लगभग एक तिहाइ जनसंख्या कम्युनिस्ट राज्यहरूमा बस्थे ।[५]

अवलोकन[सम्पादन गर्नुहोस्]

आफ्नो इतिहासको कुनै न कुनै समयमा एक-पार्टी मार्क्सवादी-लेनिनिस्ट राज्यद्वारा शासित देशहरूको एउटा कालातीत नक्सा। सन् 1979 देखि 1983 सम्म, ग्रेनाडा जन क्रान्तिकारी सरकार समयमा, माथिका सबै रङ्गिन राष्ट्रहरू एकैसाथ मार्क्सवादी-लेनिनिस्ट थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. A Dictionary of Marxist Thought, १९९१, पृ: ५४, डिओआई:Thomas Bottomore|doi= मान जाँच (सहायता) 
  2. Dictionary of Historical Terms, १९९८। 
  3. Lee, Grace (Spring 2003)) "The Political Philosophy of Juche". v.3, n.1. Stanford Journal of East Asian Affairs. Quote: "The DPRK claims that juche is Kim Il Sung's creative application of Marxist-Leninist principle to the modern political realities in North Korea."
  4. Atsuhito, Isozaki (२१ जुन २०२१), "A Revival of North Korean Communism?: The rhetoric is there. But what does it mean?", The Diplomat, अन्तिम पहुँच २ डिसेम्बर २०२२, "In his closing address at the Conference of Cell Secretaries of the Workers' Party of Korea in late April, Kim mentioned the word “communism” six times. His recent claim that North Korea aims to become a “communist utopia” is a notable change in rhetoric." 
  5. "Communism", २०१९, अन्तिम पहुँच १० जुन २०२०