करण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तिथिको आधा भागलाई करण भनिन्छ । करण ११ हुन्छन् । तिनमा प्रथम सात चर संज्ञक मानिन्छन् भने अन्तिम चार स्थिर संज्ञक मानिन्छन् । करण निम्नानुसार छन् ः

बव, बालव, कौलव, तैतिल, गर, वणिज, विष्टि, चतुष्पद, शकुनि, नाग, किंष्तुघ्न,

उपर्युक्त करणका स्वामी क्रमशः इन्द्र, ब्रह्मा, सर्प, सूर्य, पृथ्वी, लक्ष्मी, यम, कलियुग, रुद्र, सर्प, वायु हुन् ।[१]

सन्दर्भ स्रोत[सम्पादन गर्नुहोस्]

  1. शर्मा, ब्रह्मदत्त (सन् २००४), भारतीय ज्योतिस, जयपुर : पञ्चशील प्रकाशन ।
"https://ne.wikipedia.org/w/index.php?title=करण&oldid=1106894" बाट अनुप्रेषित