सामग्रीमा जानुहोस्

कलधारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कलधारा मुहानबाट पाइपद्वारा ल्याइएको पानी खोल्न र बन्द गर्न हुने प्रायः धातुको टुटी जडिएको पानीको धारा हो।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान