कलम
कलम, लेखनी वा पेन यस्तो वस्तु हो, जसबाट कागजमा मसी द्वारा लेखिन्छ । कलमको प्रयोग अन्य चीजहरूमा पनि लेखनको लागि गरिन्छ । प्राचिन काल देखि आजसम्म अनेक प्रकारले लेखन प्रयोजनको लागि प्रयोग गरिएका छन् जस्तै नरकटको कलम, प्वांखबाट बनेका कलम, फाउंटेन पेन, बाल-पोइंट पेन (बाल-मुखी कलम) आदि ।
बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]
- penheaven। co। uk/pen_history। php/ कलमको इतिहास
- wima। org/directory/index। htm Writing Instrument Manufacturers Association
- flickr। com/photos/seanaaberg/ Photo of Flair Fi Fo Fum package
- penspinners। com कलम घुमाउने कला

विकिमिडिया कमन्समा कलम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।