कलम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बाल पोइंट पेन

कलम, लेखनी वा पेन यस्तो वस्तु हो, जसबाट कागजमा मसी द्वारा लेखिन्छ । कलमको प्रयोग अन्य चीजहरुमा पनि लेखनको लागी गरिन्छ । प्राचिन काल देखि आजसम्म अनेक प्रकारले लेखन प्रयोजनको लागी प्रयोग गरिएका छन् जस्तै नरकटको कलम, प्वांखबाट बनेका कलम, फाउंटेन पेन, बाल-पोइंट पेन (बाल-मुखी कलम) आदि ।

एक लक्जरी बल पेन

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]