काइली जेनर
स्वरूप
काइली जेनर Kylie Jenner | |
|---|---|
सन् २०१७ मा जेनर | |
| जन्म | काइली क्रिस्टन जेनर १० अगस्ट १९९७ लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
| पेशा |
|
| कार्यकाल | २००७-वर्तमान |
| समकक्षी | टायगा (२०१४–२०१७) ट्राभिस स्कट (२०१७–२०२३) |
| सन्तान | २ |
| मातापिता | |
| आफन्त | कार्दसियन परिवार |
| हस्ताक्षर | |
| वेबसाइट | thekyliejenner |
काइली क्रिस्टन जेनर (जन्म अगस्ट १०, १९९७)[२] एक अमेरिकी मिडिया व्यक्तित्व, प्रभावयुक्त व्यक्ति, मोडल, र व्यवसायी महिला हुन्। उनले सन् २००७ देखि २०२१ सम्म ई! वास्तविकता टेलिभिजन शृङ्खला किपिङ अप विद द कार्दसियन्समा अभिनय गरेकी थिइन्, र त्यसपछि सन् २०२२ देखि हुलु वास्तविकता टेलिभिजन शृङ्खला द कार्दसियन्समा अभिनय गर्न थालिन्। उनी सौन्दर्य प्रसाधन कम्पनी काइली कस्मेटिक्सकी संस्थापक तथा मालिक हुन्। उनी इन्स्टाग्राममा पाँचौँ सबैभन्दा धेरै अनुसरण गरिएकी व्यक्ति हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Canal, Emily (मार्च २, २०१६), "Kylie Jenner's Lip Kits, Social Status, And The Economics Of Scarcity", Forbes, अन्तिम पहुँच जुन २१, २०१७।
- ↑ Corriston, Michele (अगस्ट १०, २०१४), "Kylie Jenner Turns 17: How the Kardashians and Justin Bieber Wished Her Happy Birthday", People, Time Inc., अन्तिम पहुँच अक्टोबर २०, २०१४, "The Keeping up with the Kardashians star turned 17 on Sunday [August 10, 2014]…"
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा काइली जेनर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।