काउन्ट डाउन कान्तिपुर (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काउन्ट डाउन कान्तिपुर
देशनेपाल
भाषानेपाली

काउन्ट डाउन कान्तिपुर (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा निशा अधिकारीको प्रमुख भुमिका देख्न सकिन्छ ।


पात्रहरू[सम्पादन गर्नुहोस्]

  • निशा अधिकारी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]