काकाडु राष्ट्रिय निकुञ्ज
स्वरूप
| काकाडु राष्ट्रिय निकुञ्ज उत्तरी भूभाग | |
|---|---|
आइयुसिएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
| नजिकको सहर | जबिरू |
| स्थापना | ५ अप्रिल १९७९[१] |
| क्षेत्रफल | १९,८०४ किमी२ (७,६४६.४ वर्ग माइल)[१] |
| भ्रमण | २५०,००० (in 2002)[२] |
| प्रबन्धक प्रशासनहरू |
|
| वेबसाइट | काकाडु राष्ट्रिय निकुञ्ज |
| यो पनि हेर्नुहोस् | उत्तरी भूभागका संरक्षित क्षेत्रहरू |
काकाडु राष्ट्रिय निकुञ्ज अष्ट्रेलियाको उत्तरी भूभागमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्रफल १९,८०४ किमी२ (७,६४६ वर्ग माइल) रहेको छ ।[२] यो राष्ट्रिय निकुञ्ज सन् १९८१ मा युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "Frequently asked questions", Kakadu National Park website, Department of Sustainability, Environment, Water, Population and Communities, २३ मार्च २०११, अन्तिम पहुँच २८ मार्च २०११।
- 1 2 "Kakadu National Park Northern Territory, Australia", United Nations Environment Programme World Conservation Monitoring Centre - World Heritage Sites, UNESCO, अन्तिम पहुँच २८ मार्च २०११। अभिलेखिकरण १३ जुलाई २००९ UK Web Archive
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा काकाडु राष्ट्रिय निकुञ्ज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- राष्ट्रिय निकुञ्जको वेबसाइट
- Parks Australia Kakadu National Park website
- World heritage listing for Kakadu National Park
- UNESCO information on Kakadu National Park
विकिमिडिया कमन्समा काकाडु राष्ट्रिय निकुञ्ज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।