काजिन सारा ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पर्बतारोहो को एक समूह ले बि.स. २०७५ मा काजिन सारा ताल फेला पारे। मनाङ्ग जिल्लाको चामे गाउपालिका मा रहेको यो ताल को लम्बाई १५०० मिटर र चौडाई ६०० मिटर र सामुन्द्रिक सतह बाट ५००२ मि. उचाई मा रहेको छ।

काजिन सारा ताल छिट्टै विस्वको उच्च भागमा रहेको ताल रहने छ ।

अहिले विस्वको उच्च भाग ममा रहेको ताल तिलिचो (४९१९ मि) हो यो ताल पनि मनाङ्ग मा रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

निर्देशाङ्कहरू: २८°२९′५१″N ८४°१५′१७″E / २८.४९७३६३४°N ८४.२५४८२९°E / 28.4973634; 84.254829